संखुवासभा समाचारदाता
संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले प्रधानमन्त्री माधब कुमार नेपालको राजिनामा पछि नेपालको शान्ति प्रक्रियामा ध्यान दिदै शान्ति प्रक्रियाका सबै प्रतिबद्धताहरुलाई कार्यान्वय गर्दै सहमतिको सरकार गठन गर्न सबै पक्षलाई आग्रह गर्नु भएको छ ।
संयुक्त राष्ट्रसंघद्धारा १ जुलाईका दिन जारी विज्ञप्तिमा महासचिव मुनले माओवादी सेनाका सदस्यहरुको समायोजन र पुर्नस्थापनाको मुद्धामा पनि द्रुत प्रगतिका लागि आह्वान गर्नु भएको छ ।
Browse » Home » » वान की मुनद्धारा आमसहमतिको सरकार गठन गर्न आग्रह
वान की मुनद्धारा आमसहमतिको सरकार गठन गर्न आग्रह
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “वान की मुनद्धारा आमसहमतिको सरकार गठन गर्न आग्रह”
Post a Comment