दिपेन्द्र राई
संखुवासभा÷साउन१२-जिल्ला स्थित हटिया गाविसमा जनयुद्धको समयमा नेपाली सेनाको कारवाहीमा मारिएका हटिया १ का नावालक पासाङ्मा थिकेपा भोटे पढाईबाट बिाचत भएका छन् । ८ बर्षका थिकेपा भोटेलाई पढाउने खर्च नभएकोले विद्यालय भर्ना गर्न नसकेको थिकेपाका आमा वाङदाङ छिरिङ्ग भोटे बताईन् । छिरिङ भोटेका अनुसार नावालक छोरोलाई पढाएर भविस्यमा ठुलो मान्छे बनाउने ईच्छा भएको त पनि आफुसंग छोरोलाई पढाउने खर्च नभए पछि नावालक छोराको पढाई खर्चं जुटाउन म पढाई खर्च र दाता खोज्दै हिडेकी छु भन्नु हुन्छ छिरिङ्ग थिकेपा भोटे । छोराको पढाई खर्च र दाता खोज्दै हिड्ने थिकेपा भोटका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सिफारिस पत्र बनाएकी छिन् छोराको पढाई खर्च जुटाउनको लागि । द्धन्द्ध पिडित भनी जिल्ला प्रशासनल संघ संस्था र अन्य मानविय सहयोग गर्न चाहेनेलाई नावालक थिकेपा भोटेको पढाईमा सहयोग गरिदिन अनुरोध गर्दै सिफारिस दिएको प्रमुख जिल्ला अधिकारी राजीव पोख्रेलले जानकारी दिनु भयो । नावालक छोरालाई पढाउने दाता नभेटेर ७ बर्षसम्म वालकलाई विद्यालय भर्ना गर्न नसकेको वाङदाङ पिडा पोख्नु भयो ।
दिपेन्द्र राई संखुवासभा

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “द्धन्द्ध पिडित थिकेपा भोटे पढाईबाट बिाचत”
Post a Comment