संखुवासभा समाचारदाता
जिल्लाको मादीमूलखर्क-४ पुरानोगाउँमा बिजुली बत्ती बलेको छ । गाविसको मुख्य बस्तीदेखि तीन किलोमिटर टाढा रहेको सो गाउँमा ११ केभी विद्युत् प्रसारण लाइनमार्फत बिजुली बालिएको हो ।
पुरोगाउँमा बिजुली पुर्याउन जिल्ला विकास समितिबाट रु एकलाख ५० हजार प्राप्त भएको थियो भने स्थानीयवासीले रु ८० हजारबराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष गोपाल जिमीले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सङ्खुवासभा ग्रामीण विद्युतीकरण”
Post a Comment