हाम्रो संखुवासभा समाचारदाता
संखुवासभा, अषाढ १७ - काठमाडौबाट १६ यात्रु लिएर उडेको अग्नि एयरको डोनियर जहाज तुम्लिङटार विमानस्थलको धावनमार्गमा भासिएको छ । अवतरणको क्रममा हिलाम्ये कच्ची धावनमार्गमा विमानको चक्का भासिएको हो । चक्का भासिएपछि सेना र प्रहरीको उद्धार टोलीले यात्रुलाई सकुशल उद्धार गरेको थियो । कालोपत्रे गर्ने क्रममा रहेको उक्त विमानस्थल क्षेत्रमा बर्षा भएपछि अग्नी एयरले एक सातादेखि उडान बन्द गरेको थियो ।
सेना, प्रहरीले भासिएको विमान निकाल्ने प्रयास गरिरहेका छन् ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “अग्नि एयरको जहाज धावनमार्गमा भासियो”
Post a Comment