हाम्रो संखुवासभा समाचारदाता
असार १६ । प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामापछि माओवादीले पहिलो प्रयासस्वरुप पुष्पकमल दाहाल प्रचन्डलाई प्रधानमन्त्री प्रयासमा जुट्ने भएको छ । प्रचन्डको नेतृत्वमा सरकार बने शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई सहज हुनेछ बिश्वास माओवादीले लिएको छ ।
अध्यक्ष प्रचन्डको नेतृत्वमा सरकार बन्दा सेना समायोजनदेखिका निर्णय प्रक्रियामा सहज हुने र उहाँ बाहेकका नेताले नेतृत्व गर्दा पार्टी निर्णय पर्खनुपर्ने, ढिलाइ हुने संभावना भएकाले पनि अध्यक्ष दाहालको नेतृत्वको राष्ट्रिय सरकार सबैभन्दा उपयुक्त हुने माओवादी बुझाइ छ ।
सहमतीयमा अध्यक्ष दाहालको नेतृत्वमा सरकार बन्ने स्थिति नभए बहुमतीयमा भए पनि प्रचन्डले प्रधानमन्त्री बन्ने प्रयास स्रोतले बतायो ।
अध्यक्ष प्रचन्डको नेतृत्वमा सहमति बन्न नसके मात्र माओवादीले विकल्प ल्याएर अन्य नेतालाई प्रधानमन्त्रीको रुपमा स्वीकार्ने माओवादी नेताहरुले अनौपचारिक कुराकानीमा बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “प्रचन्ड प्रधानमन्त्रीका लागि तयार”
Post a Comment