Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

अर्जेन्टिना vs नाइजेरिया, दक्षिणकोरिया vs ग्रीस भिड्दै

.....
२९ जेठ । शुक्रवारदेखि शुरु भएको विश्वकप फुटवल अन्र्तगत शनिवार अर्जेन्टिना विरुद्ध नाइजेरिया र दक्षिण कोरिया विरुद्ध गि्रस बीच खेल हुने भएको छ ।
नेपाली समय अनुसार पौने आठ बजेदेखि दक्षिण अपि्रुकाको जोहान्सवर्गमा अर्जेन्टिना र नाइजेरियाबीच र सवा पाँच बजेदेखि पोर्ट एजिजावेथमा दक्षिणकोरिया र ग्रीस बीच खेल हुने भएको हो ।
यस्तै शनिवार राती सवा १२ बजेदेखि इंगल्याण्ड विरुद्ध अमेरिकाको अर्को खेल रुस्टेन्वर्ग रंगशालामा हुने भएको छ । शनिवार पौने आठ बजेदेखि हुने अर्जेन्टिना र नाइजेरियाको खेल निकै रोमााचक हुने अपेक्षा गरिएको छ ।
यसअघि शुक्रवार रातिदेखि सुरु विश्वकप फुटबल २०१० को पहिलो दिनको दक्षिण अपि्रुका र मे_िक्सको बीच भएको पहिलो खेल एक एक गोलको बराबरीमा रोकिएका छन् भने प्रुान्स र उरुग्वेबीच भएको दोस्रो खेल पनि गोलरहित बराबरीमा रोकिएका छन् ।
विश्वकप फुटवलको १९ औं संस्करणको पहिलो गोल गर्ने खेलाडीका रुपमा दक्षिण अपि्रुकाको खेलाडी सिफिवे सावालाला ले आफ्नो नाम दर्ज गराएका छन् ।

Comments :

0 comments to “अर्जेन्टिना vs नाइजेरिया, दक्षिणकोरिया vs ग्रीस भिड्दै”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger