Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

नेपाल मजदुर किसान पार्टीद्वारा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता

हाम्रो संखुवासभा समाचारदाता

नेपाल मजदुर किसान पार्टीले सरकारलाई दिदै आएको सर्मथन फिर्ता लिएको छ। सरकार गठनपुर्व एमालेसंग भएको १८ बुँदे प्रतिबद्धता पुरा नगरेको भन्दै आज बसेको नेमकिपाको केन्द्रिय सचिवालय बैठकले सरकारलाई दिंदै आएको सर्मथन फिर्ता लिने निर्णय गरेको हो। त्यसैगरी संविधान लेखन र शान्तिप्रक्रियालाई अगाडी बढाउन नसकेको तथा देश र जनताको हितमा काम गर्न नसकेकाले पनि सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निर्णय गरिएको नेमकिपाले विज्ञप्ती मार्फत जानकारी गराएको छ।

Comments :

0 comments to “नेपाल मजदुर किसान पार्टीद्वारा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger