Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

फोन उठाउन खोज्दा ज्यान गयो

हाम्रो संखुवासभा समाचारदाता
चितवन (रत्ननगर) । ‘चार्ज’ भइरहेको मोबाइलमा फोन उठाउन खोज्दा भरतपुरमा बिहीबार एकजना युवकको करेन्ट लागेर मृत्यु भएको छ । सुरेन्द्र बर्कशप पोखरा बसपार्कमा काम गर्दै आएका कुमरोज- १ का २५ बर्षीय माइला विकको करेन्ट लागेर ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर भएका विकको उपचारका लागि चितवन शिक्षण अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments :

0 comments to “फोन उठाउन खोज्दा ज्यान गयो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger