Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

कैटरीना घाइते

हाम्रो संखुवासभा समाचारदाता
१० आषाढ फरहान अख्तरका बहिनी तथा ' लक बाय चांस' को निर्माता जोया अख्तरको चलचित्र "जिंदगी मिलेगी ना दोबारा" को छाँयाकन बर्षाको कारण अवरूध्द भएर ढिलो भइरहेकोमा अहिले आएर यस चलचित्रका नायिका कैटरीना कैफको घाँटी मड्केको कारण यस चलचित्रको छाँयाकनमा ढिलाइ भइरहेको छ।

व्यायाम गरेको नमिल्दा कैटरिनाको घाँटी मड्कन गएको थियो। यसबाट उनलार्इ निकै पिडा भएबाट उनले चलचित्रको छाँयाकनमा समेत भाग लिन सकिनन्। हाल उनलाइ टाउको घुमाउन समेत अप्ठेरो हुन थालेको छ। यसबाट चलचित्रका सबैलाइ निकै पिर लाग्न थालेको छ।

Comments :

0 comments to “कैटरीना घाइते”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger