रविन भट्टराई,
ताप्लेजुङ असार १० । मासुको माग उल्लेख्य रुपमा बढेपछि ताप्लेजुमा ब्यवसायिक सुगुर पालन सुरु भएको छ । सदरमुकाम क्षेत्रमा समेत ब्यवसायिक रुपमा सुगुर पालन सुरु गरिएको हो ।
सदरमुकाम क्षेत्रमा बस्तै आएका बासिन्दाहरुले समेत आसपासको जग्गा भाडामा लिएर सुगुर पालन सुरु गरेका छन । एउटैं सुगुरले उल्लेख्य आम्दानी दिने भएकोले सुगुर पालन लाई प्राथमिकतामा राखिएको सुगुर पालकहरु बताउछन । सुगुरको खोर व्यवस्थित नहुदा दुर्गन्ध आउने र प्रदुषण बढाउने भएकोले धेरे लगानी गरेर भएपनि व्यवसायिक रुपमा सुरु गरिएको व्यवसायि नेत्र प्रसाद खतिवडाको दावी छ ।
सुगुर पालन बाट राम्रो आम्दानी हुने भएकोले सुगुर पाल्नु हुदैन भन्नेहरुपनि सुगुर पालन तर्फ आर्कषित भएर लागेका छन । मासुको मुल्य प्रतिकिलो दुई सय रुपैंया सम्म रहेकोले एउटै सुगुरवाट ३० हजार रुपैंया सम्म लिन सकिने अनुभब व्यवसायिको छ ।
Browse » Home » » ताप्लेजुङ्गमा ब्यवसायिक रुपमा सुँगुर पालन
ताप्लेजुङ्गमा ब्यवसायिक रुपमा सुँगुर पालन
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “ताप्लेजुङ्गमा ब्यवसायिक रुपमा सुँगुर पालन”
Post a Comment