हाम्रो संखुवासभा समाचारदाता
१० असार, काठमाडौं । काठमाडौंको मैतिदेवीमा चितवन घर भएका विष्णु पाण्डेमाथि आज विहान गोली प्रहार भएको छ । मैतिदेवी मन्दिर पछाडी विहान साढे दस बजे पाण्डेलाई लक्षित गरी दुई राउन्ड गोली प्रहार भएको थियो । मोटरसाइकल चढेका युवाहरुले गोली चलाएको प्रहरीले पुष्टि गरे पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ ।
गोली चलेको जानकारी पाएलगत्तै कमलपोखरीबाट प्रहरीको टोली मैतिदेवी पुगेको थियो । घटनास्थलबाट एक थान गोलीको खोका फेला परेको प्रहरीले जनाएको छ ।
गोली चलाउनेहरुको खोजीका लागि प्रहरीले चेकजाँच कडा पारेको छ ।
Browse » Home » » राजधानीमा दिनदहाडै गोली चल्यो, मानवीय क्षति भएन
राजधानीमा दिनदहाडै गोली चल्यो, मानवीय क्षति भएन
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “राजधानीमा दिनदहाडै गोली चल्यो, मानवीय क्षति भएन”
Post a Comment