Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

लोकसेवा तयारी कक्षा संाचालन सुरु

हाम्रो संखुवासभा समाचारदाता
संखुवासभा-आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परिषदको आयोजनामा आदीबासी जनजातीहरुलाई लोकसेवामा सफल बनाउनका लागि नायव सुब्बा तहको लागि लोकसेवा तयारी कक्षा साचालन सुरु गरेको छ ।
आदिबासी जनजाती महासंघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद तामाङ्गको अध्यक्षतामा सुरु भएको तयारी कक्षा प्रमुख जिल्ला अधिकारी राजीव पोख्रेलले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी पशुपतिनाथ आचार्यले कक्षा सफलतापूर्वक साचालनहोस् ्भन्दै शुभकामना समेत दिनु भएको थियो । तयारी कक्षाको उद्घाटनमा विभिन्न्ा राजनैतिक दलका नेता तथा प्रतिनीधिहरुले पनि शुभकामना दिनु भएको थियो । तालिमको औचित्य बारे आदिबासी जनजाती महांसंघका सहजकर्ता मनकुमार सुब्बाले प्रकास पार्नु भएको थियो । सो तयारी कक्षा सहायक प्रमुख जिल्ला अधिकारीको टोलीले प्रशिक्षण दिनुहुने अध्यक्ष कृष्ण प्रसाद तामाङ्गले बताउनु भयो । नायव सुब्बा तहको लागि करिब ४० जना आदिबासी जनजातीहरु विद्यार्थीहरुको सहभागी रहेको छ । या भन्दा अधि नै खरिदार तहको लागि कक्षा साचालन भैसकेको थियो । भने नायव सुब्बा तहको लागि जेष्ठ २३ गतेबाट सुरु भएको छ । भने नायव सुब्बाको लागि २९ सम्म साचालन हुने अध्यक्ष तामाङ्गले जानकारी दिनुभयो ।

Comments :

2 comments to “लोकसेवा तयारी कक्षा संाचालन सुरु”

Anonymous said...
on 

यदि तपाई लोक सेवा परिक्षा तयारी गरिरहनु भएको छ भने http://www.loksewaexam.com मा सम्पूर्ण सामग्री पाउनु हुनेछ ।

Anonymous said...
on 

visit www.loksewaexam.com for Loksewa exam preparation

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger