हाम्रो संखुवासभा समाचारदाता
कञ्चनपुर । कञ्चनपुर जिल्लाका एकजोडी प्रेमी-प्रेमिकाले संयुक्त रूपमा विषादी सेवन गरेपछि युवकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१ भासीका २१ वर्षीय नरेन्द्र सार्कीको उपचारका क्रममा बेलौरी प्राथमिक उपचार केन्द्रमा मंगलबारराति मृत्यु भएको हो ।
प्रेमिका देखतमूली चानदेउकी १९ वर्षीया जानकी एसकेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको स्थानीय बासिन्दाले बताए ।
विषादी सेवन गर्नुपर्ने कारण भने खुल्न सकेको छैन ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “प्रेमी-प्रेमिकाद्वारा विषादी सेवन”
Post a Comment