हाम्रो संखुवासभा समाचारदाता
स्याङ्जा । स्याङ्जाको ओरष्टेमा बुधबार अपराहृन भएको यात्रुवाहक जिप दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
सदरमुकामस्थित घुम्तीबजारबाट ओरष्टेका लागि छुटेको जिप ओरष्टे गाविस वडा नम्बर ७ पाटनेमा दुर्घटनामा पर्दा सोही ठाउँका १६ वर्षीय मदन थापाको घटनास्थलमै र सात वर्षीय भोटे थापाको उपचारका क्रममा साँझ मृत्यु भएको हो ।
ग १ ज २३५८ नम्बरको जिप दुर्घटनामा परी घाइते भएका अन्य तीनजनाको पश्मिाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “दुर्घटनामा २ को मृत्यु, ३ घाइते”
Post a Comment