Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

लोक गीत[भाग्यको खेल ]

कस्तो भाग्य रैछ्नी मेरो
सारा जीबन भैदियो अँधेरो

फुल फुलेर ओइली झरीगो
हेर्दा हेर्दै निस्ठुरी मायालु ओझेल परीगो

ब्यार्थ भयो यो आँशु झरेनी
लाक्छ माया अरुकै भएनी

फुल फुलेर ओइली झरीगो
हेर्दा हेर्दै निस्ठुरी मायालु ओझेल परीगो

ज्यान नसुकाउ मनमा पिर साँचेर
सारा जीबन बिताउनु हाँसेर

फुल फुलेर ओइली झरीगो
हेर्दा हेर्दै निस्ठुरी मायालु ओझेल परीगो

सारो पार्यो खाटो घाउ बल्झेर
आँउदा जाँदा बोलाउनु सम्झेर

फुल फुलेर ओइली झरीगो
हेर्दा हेर्दै निस्ठुरी मायालु ओझेल परीगो

अम्बिका लिम्बु ''आशिष ''
हाँगुम-१ सिरान टोल पाँचथर
E-mail lovlyaashish@yahoo.com

Comments :

0 comments to “लोक गीत[भाग्यको खेल ]”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger