Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दक्षिणकोरियाको दुई गोल, अर्जेन्टिना र नाइजेरियाबीच खेल हुदै

,,,,,,,,
२९ जेठ । शुक्रवारदेखि शुरु भएको विश्वकप फुटवल अन्र्तगत शनिवार भएको दक्षिणकोरिया र ग्रीस बीचको खेलमा दक्षिण कोरियाले दुई गोल गरेको छ ।
पोर्ट एलिजावेथमा शनिवार सम्पन्न खेलमा ग्रीसले कुनै खाता खोल्न सकेन । गणतन्त्र कोरियाले खेलको केही समयमै पहिलो गोल गरेका थिए भने हाफ पछि भएको खेलमा कोरियाकै जासर्ी नम्बर ७ का पार्क जी सुङ्ले एक्लै लगेको बलले जाली चुमेको थियो ।
शनिवार नै नेपाली समय अनुसार पौने आठ बजेदेखि दक्षिण अपि्रुकाको जोहान्सवर्गमा अर्जेन्टिना र नाइजेरियाबीच र मध्यरात सवा १२ बजेदेखि इंगल्याण्ड विरुद्ध अमेरिकाको अर्को खेल रुस्टेन्वर्ग रंगशालामा हुदैछ ।
यसअघि शुक्रवारदेखि सुरु विश्वकप फुटबल २०१० को पहिलो दिन दक्षिण अपि्रुका र मे_िक्सको बीच भएको पहिलो खेल एक एक गोलकोबराबरीमा रोकिएका छन् भने प्रुान्स र उरुग्वेबीच भएको दोस्रो खेल पनि गोलरहित बराबरीमा रोकिएका छन् ।
विश्वकप फुटवलको १९ औं संस्करणको पहिलो गोल गर्ने खेलाडीका रुपमा दक्षिण अपि्रुकाको खेलाडी सिफिवे सावालाला ले आफ्नो नाम दर्ज गराएका छन् ।

Comments :

0 comments to “दक्षिणकोरियाको दुई गोल, अर्जेन्टिना र नाइजेरियाबीच खेल हुदै”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger