Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आज असार १५ : हिलो छ्यापाछ्याप गरि रमाईलो गर्ने दिन


हाम्रो संखुवासभा समाचारदाताआज असार १५, कृषि प्रधान देश नेपालमा आजको दिनलाई कृषकहरुले विषेश दिनको रुपमा मनाउदैछन् । खेतीको लागी उपयुक्त मौसम शुरु भएको दिन असार १५ लाई रोपाई शुरु भएको दिनको रुपमा मनाउने गरिन्छ । आजको दिन दही चिउरा खाएर खेतमा रामाइलो गरी मनाउने गरिन्छ ।

रोपाई गरी दहि चीउरा खानाले शरीरमा स्फूर्ती उत्पन्न हुने जन विश्वास रहेको छ ।

आजको दिन खेतीपाती नहुनेले पनि अरुको खेतमा वा आफ्नै करेसावारीमा रोपाई गरेर हिलो छ्यापाछ्याप गरि रमाईलो गर्ने गर्दछन् ।

Comments :

0 comments to “आज असार १५ : हिलो छ्यापाछ्याप गरि रमाईलो गर्ने दिन”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger