Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

प्रहरी चौकीलाई निःशुल्क जग्गा

हाम्रो संखुवासभा समाचारदाता
भोजपुर
हिले-भोजपुर राजमार्गको सीमावर्ती क्षेत्रमा अपराध गतिविधि नियन्त्रण गर्न बसेको प्रहरी चौकीको भवन निर्माणका लागि भोजपुर जिल्लाको जरायोटार गाविसका एक स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

जरायोटार गाविस-३ का स्थानीय सुरेन्द्रबहादुर श्रेष्ठले आफ्नो घरछेउको आठ आना जग्गा चौकीलाई उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Comments :

0 comments to “प्रहरी चौकीलाई निःशुल्क जग्गा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger