Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

टेलिकम केवुल विस्तार

छेटु शेर्पा


सङ्खुवासभा समाचारदाता

सङ्खुवासभा जेठ २९ गते । टेलिकम खाँदबारीले टेलिफोन लाइन विस्तारका लागि केवुल थप गर्न थालेको छ । नौं सय पिएसटिएन लैण्ड लाइन वितरण गरिसकेको खाँदबारी टेलिकमले थप १ सय ५० लाइनका लागि केवलु विस्तार थालेको हो ।

थप लाइन खाँदबारी- १ खाँदबारी बजार वडाको १० नयाँबजार र राम्चे तथा वडा ३ को मानेभाज्याङसमेतका विस्तारका लागि केवुल जडान सुरु गरेको टेलिकम प्रमुख सहायक इन्जिनियर भीमबहादुर कुटवालले बताउनुभयो ।

Comments :

0 comments to “टेलिकम केवुल विस्तार”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger