Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

घरमा आगो लगाउनेलाई पक्राउ

दिपेन्द्र राई
संखुवासभा÷असार - जिल्लाको खाँदबारी नगरपालिका ४ स्थित पांमामा गत जेष्ठ १४ गते दिउसो नीरबहादुरअर्जुन राईको घरमा आगो लगाउने पर्शुराम पोख्रेल पक्राउ परेको छ । पक्राउ परे पछि पोख्रेलले घरमा आगो लगाएको र घरमा भएको २५ हजार नगद र सुन चोरेको स्वीकारेको छ । व्यक्तिगत पुरानो रिसईवीको कारण घरमा आगो लगाएको पोख्रेलले बताएको भनाई रहेको छ । आगो लागिबाट कुनै मानविय तथा चौपयाहरुको कुनै क्षति नभए पनि घरमा रहेको धानकोदो मकैलात्तकपडा लगायत करिब ११ लाख बराबरको धनमाल क्षति भएको राईले बताएको छ । घरमा आगो लगाउने अधियुक्त पोख्रेललाई जेल चलान भैसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शेखर कोईरालाले जानकारी दिए ।

Comments :

0 comments to “घरमा आगो लगाउनेलाई पक्राउ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger