Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

सङ्खुवासभा समाचारदाता
वैदेशिक रोजगारीको क्रममा बहराइनमा ज्यान गुमाएका संखुवासभाका रामकुमार गुरुङको परिवारलाई बहराइनस्थित तमू समाजले आर्थिक सहयोग प्रदान गरेको छ ।
बहराईनस्थित तमू समाज, त्यहाँ स्थापित सङ्घ-संस्था र विभिन्न कम्पनीबाट सङ्कलित रु. तीन लाख चार हजार ३०७ मृतककी श्रीमती रेविना गुरुङलाई रिपोर्टर्स क्लबमा माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले आइतबार हस्तान्तरण गर्नुभयो ।
संखुवासभा जिल्ला माम्लिङ गाविस-९ का ३० वर्षीय गुरुङको गत मार्च २५ मा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो

Comments :

0 comments to “वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger