दिपेन्द्र राई
संखुवासभा-जिल्लाको माङतेवा गाविसमा विषलु जंगली च्याउ खादा आजा एक जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
ग्ात आइताबार जंगलबाट ल्याएको च्याउ खानासंग खादा माङतेवा गाविस ५ जउल गाउँका ज्ञानबहादुर राईको ५ बर्षिय छोरा पस्रन राई र ४ बर्षकी छारी पुजा राईको सोमबार स्वास्थ्य चौकी ताम्कुमा उपचार कै क्रममा मृत्यु भएको थियो । ताम्कु स्वास्थ्य चौकीमा उपचार हुन नसके पछि विरामी भएका बर्षका ७१ ज्ञान बहादुर राई ५६ बर्षकी श्रीमति चण्डीमाया राई १३ बर्ष्रकी छोरी रितुना राई ८ बर्षकी सविना राई उपचार गर्न हिजो खाँदबारी जिल्ला अस्पताल ल्याएको हो । जिल्ला अस्पतालमा उपचार कै क्रममा आज १३ बर्षकी रितुना राईको मृत्यु भएको दाई चित्रसेन सोताङ्ग राईले बताउनु भयो । सोताङ्गका अनुसार अझै पनि बुबा ज्ञान बआदुर आमा चण्डीमाया र बहिनी सविना राईको अवस्था चिन्तजनक रहेको बताए । विरामीको खाँदबारी जिल्ल्ाा अस्पतालमा उपचार भैरहेको छ ।
Browse » Home » » विषलु जंगली च्याउ खादा १४ बर्षिय बालिकाको मृत्यु
विषलु जंगली च्याउ खादा १४ बर्षिय बालिकाको मृत्यु
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “विषलु जंगली च्याउ खादा १४ बर्षिय बालिकाको मृत्यु”
Post a Comment