Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मोवाइल फोन पड्केर एक जनाको मृत्यु

हाम्रो संखुवासभा समाचारदाता
चार्जमा रहेको मोबाइल विष्फोट हुँदा कास्कीमा आज एक जनाको मृत्यु भएको छ । चार्जमा राखेको मोबाइल पोन एक्कासी विष्फोट हुँदा कास्की भरतपोखरीकी १६ वर्षकी निकिता थापाको मृत्यु भएको हो ।
चार्ज गरिराखेको अवस्थामा मोवाइलमा फोन आएपछि उठाउँदा एक्कासी मोबाइल विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोट लगत्तै बेहोस भएर लडेकी थापालाई तनहुँको बेलचौतारामा रहेको सेतीगङ्गा सामुदायीक अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

Comments :

0 comments to “मोवाइल फोन पड्केर एक जनाको मृत्यु”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger