हाम्रो संखुवासभा समाचारदाता
सरकारले नेपाल प्रहरीमा थप ३ हजार ९ सय ९९ नयाँ दरबन्दी स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णयगरेको हो। प्रहरीका तर्फाट कुल १० हजार दरबन्दी थप गर्न सरकारसँग स्वीकृति माग गरिएको थियो। थपिएको नयाँ दरबन्दीमा दुई प्रहरी नायब महानिरीक्षक रहेका छन्। दुवै जना डीआईजी प्रहरी प्रधान कार्यालयअर्न्तर्गत रहने प्रहरी प्रधान कार्यालय सचिवालयस्रोतले जनँएको छ। हाल नेपाल प्रहरीमा ५६ हजार ७७ दरबन्दी रहेको छ।यसअघि सशस्त्र प्रहरीले ७ हजार नयाँ दरबन्दीका लागि सरकारसँग माग गरेकोमा ५ हजारलाई स्वीकृति दिएको थियो।
Browse » Home » » नेपाल प्रहरीमा ३,९९९ नयाँ दरबन्दी स्वीकृत
नेपाल प्रहरीमा ३,९९९ नयाँ दरबन्दी स्वीकृत
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “नेपाल प्रहरीमा ३,९९९ नयाँ दरबन्दी स्वीकृत”
Post a Comment