Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

बाबुद्धारा छोराको गोलीहानी हत्या

५ जनवरी,(हाम्रो संखुवासभा) ताप्लेजुङ । घरायसी विवादमा ताप्लेजुङका एक व्यक्तिले आफ्नै छोरालाई गोली हानी हत्या गरेका छन् । ताप्लेजुङको ढुङ्गेसाँघु-१ का याकुप्पा लिम्बुले चलाएको भरुवा बन्दुकको गोली लागेर उनकै छोरा दशरथको मृत्यु भएको हो । घटनाबारे विस्तृत विवरण नआएको र घटनास्थलतर्फ प्रहरी प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घरायसी विवादमा बाबु-छोराबीच भरुवा बन्दुक खोसाखोस भएको र बाबुको हातबाट चलेको बन्दुकको गोलीले छोराको मृत्यु भएको स्थानीयबासीले बताएका छन् ।

Comments :

0 comments to “बाबुद्धारा छोराको गोलीहानी हत्या”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger