Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

उदयपुरको बेल्टारमा जन्ती जाँदै गरेको बसबाट खसेर १५ वर्षीय बालकको मृत्यु 

(२०६७ म‌सिर २३, विहीवार)
उदयपुर - उदयपुरको बेल्टारमा जन्ती जाँदै गरेको बसबाट खसेर बुधबार एक बालकको मृत्यु भएको छ । बेल्टार गाविस वडा नं. २ का १५ वर्षीय रमेश राई सोही गाविसको भुल्केतर्फ जन्ती जाँदै गर्दा ना २ ख ४५४५ नम्बरको बसबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख अमिर यादवले बताए ।
त्यसैगरी दोलखाको उत्तरी क्षेत्र गौरीशङ्कर र खारे गाविसको सिमाना निर्माणाधीन सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्याम निर्माणक्रममा खोलामा खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मोतिपुर गाविस�७ का ४५ वर्षीय टङ्कप्रसाद गुरुङ रहेको प्रहरीले जनाएको छ ।
आयोजनाको ड्याम निर्माण गर्नेक्रममा तीन दिनअघि भीरबाट खसेर खोलामा बेपत्ता भएका उनको

Comments :

0 comments to “उदयपुरको बेल्टारमा जन्ती जाँदै गरेको बसबाट खसेर १५ वर्षीय बालकको मृत्यु ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger