(हाम्रो संखुवासभा) सोलुखुम्बुको काँकु मावि काँकु,भेडाचौरले १० जोड २ कक्षा संचालनका लागि पुर्वाधार निर्माणका गर्न देउसी भैलो कार्यक्रमबाट ४ लाख ६ हजार ५ सय रुपैंया संकलन गरेको छ । आइतबार मात्र सम्पन्न देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमबाट सो रकम संकलन गरिएको हो ।
काँकुको आईतबारे बजारबाट शुरु गरिएको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । काँकुको ९ वटै वडाका प्रत्येक टोलमा पुगेर देउसी भैलो कार्यक्रम गरी सो रकम संकलन गरिएको विद्यालय श्रोतले जनाएको छ ।
बिद्यालयको पुर्वाधार निर्माणका लागि देउसी भैलो कार्यक्रमबाट संकलित रकम बाहेक अझै पनि अन्य सहयोग पनि प्राप्त भईरहेको बताइएको छ ।
Browse » Home » » सोलुखुम्बुमा १० जोड २ कक्षा संचालनका लागि पुर्वाधार निर्माणका गर्न देउसी भैलो कार्यक्रम
सोलुखुम्बुमा १० जोड २ कक्षा संचालनका लागि पुर्वाधार निर्माणका गर्न देउसी भैलो कार्यक्रम
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सोलुखुम्बुमा १० जोड २ कक्षा संचालनका लागि पुर्वाधार निर्माणका गर्न देउसी भैलो कार्यक्रम”
Post a Comment