Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

संखुवासभाका १० वटा माध्यमिक बिद्यालयमा धूमपान नियन्त्रण कार्यक्रम शुरु

संखुवासभाका १० वटा माध्यमिक बिद्यालयमा धूमपान नियन्त्रण कार्यक्रम शुरु गरिएको छ । शिर मेमोरियल अस्पताल बनेपाले विद्यालयस्तरमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको हो ।
बुधबार र आज शारदा उच्च माध्यमिक विद्यालयमा १० विद्यालयका १ हजार विद्यार्थीलाई ध्ूमपान नियन्त्रण सम्वन्धि तालिम दिइएको हो ।
सो अवसरमा विद्यार्थीहरुले धुमपान सम्बन्धि नाटक समेत प्रदर्शन गरेको कार्यक्रम संयोजक प्रल्हाद शर्मा हुमागाईले बताउनु भयो ।

Comments :

0 comments to “संखुवासभाका १० वटा माध्यमिक बिद्यालयमा धूमपान नियन्त्रण कार्यक्रम शुरु”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger