धनकुटा, मंसिर ११ - एमालेका केन्द्रीय उपाध्यक्ष अशोक राईले शान्ति स्थापना र संविधान निर्माणका लागि दलहरू मिलेर जानुको विकल्प नभएको बताएका छन् । पाखि्रबासमा मा आयोजित युवा संघ नेपालको कोशी अञ्चल स्तरीय २ दिने प्रशिक्षण कार्यक्रममा पत्रकारहरुसँग गर्दै उनले बजेट ल्याउन लाग्दा संसदमा घटेको घटनाको छानबीन गरी दोषीलाई कारबाही गर्नु पर्ने बताए । उपाध्यक्ष राईले माओवादीलाई आˆनो चरित्र सुधार्नु समेत आग्रह गरे ।
देशको भावी योजना निर्माणमा युवाहरूको भूमिका उल्लेख्य रहेको बताउँदै राईले युवाहरूले पनि दिगो शान्ति स्थापना र समयमै संविधान निर्माणका लागि दलहरूलाई खबरदारी गर्नु पर्ने धारणा राखे राखे ।
Browse » Home »
नेपाल समाचार
» 'शाति र संविधानका लागि दलहरु मिल्नपर्छ
'शाति र संविधानका लागि दलहरु मिल्नपर्छ
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “'शाति र संविधानका लागि दलहरु मिल्नपर्छ”
Post a Comment