Browse » Home »
नेपाल समाचार
» अघिल्लो बैठकभन्दा सात गुना बढी लडाकु सहभागी हुने
अघिल्लो बैठकभन्दा सात गुना बढी लडाकु सहभागी हुने
मंसिर ३- एकीकृत माओवादीले पालुङटार विस्तारित बैठकमा अघिल्लो विस्तारित बैठकभन्दा सात गुना बढी लडाकुलाई सहभागी गराउने भएको छ।
०६४ साउनमा बालाजुमा सम्पन्न पाँचौ विस्तारित बैठकमा दुई सयजति कमाण्डर सहभागी भएकोमा अहिले १४ सय बढी लडाकु भाग लिने भएका हुन्। ०६५ मंसिरको खरिपाटी भेलामा दुई सय २० कमाण्डर सहभागी थिए।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “अघिल्लो बैठकभन्दा सात गुना बढी लडाकु सहभागी हुने”
Post a Comment