Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

अरुण नदीमा डुंगा दुर्घटनामा दुई बेपत्ता

अरुण नदीमा बिहीबार मध्यान्ह एउटा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका छन् । भोजपुर-धनकुटाबीचको अरुण नदीस्थित चानुवादमारघाटमा डुंगा पल्टंदा उनीहरु बेपत्ता भएका हुन् । दुर्घटनामा भोजपुर जरायोटारका नारायण श्रेष्ठ र जंगबहादुर माझी बेपत्ता भएका हुन् । चानुवादमारघाटमा नदी तर्ने क्रममा पानीको भंगालोमा अचानक डुंगा पल्टिदा जरायोटारकै वृखबहादुर माझी र योगेन्द्र श्रेष्ठ भने पौडेर बाँच्न सफल भएका छन् ।
बेपत्ताहरुको अहिले लेगुवा प्रहरीले खोजीकार्य जारी राखेको जनाएको छ ।

Comments :

0 comments to “अरुण नदीमा डुंगा दुर्घटनामा दुई बेपत्ता”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger