Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

तेह्र वर्षीय बालकद्वारा आत्महत्या

भोजपुर , भाद्र ३० - कोट गाविसस्थित जनोदय माविमा ८ कक्षामा अध्ययनरत १३ वर्षीय मौसम राईले बुधबार आत्महत्या गरेका छन् । स्थानीय बासिन्दाका अनुसार दस दिनदेखि घरमा नभएका राई अचानक गत बिहीबार घरमा आएका थिए । बुधबार विहान घरमै झुण्डिएर उनले आत्महत्या गरेका हुन् ।

Comments :

0 comments to “तेह्र वर्षीय बालकद्वारा आत्महत्या”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger