Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दशैको आगमनसंगै कालोबजारी उपभोक्ताहरु ठगिन थाले

विजय सन्तोषी राई
धनकुटा १४ अशोजदशै नजिकनेक्रमसंगै धनकुटा जिल्लामा कालोबजारी शुरु भएका कारण उपभोक्ताहरु ठगिन थालेका छन ।
दैनिक उपभोग्य सामाग्रीहरुको कृतिम अभाव सिर्जना गरी मूल्य बृदी गर्ने र खाद्य सामाग्रीमा मिसावट गरी विकि्र वितरण गर्न शुरु गरेकाले उपभोक्ताहरु ठगिएको गुनासो गर्न थालेका छन ।
चिनितेल चिउरााचामल लगायतका दैनिक उपभोग्य सामाग्री तथा ग्यास लगायतका सामाग्रीहरुको कृत्तिम अभाव सिर्जना गरी मुल्य बढाउने गरेका छन ।
दशैको मौका छोपी व्यापारीहरुले जिरादालबेसारतेल मा मिसावट गर्ने चालममा ढुङ्गा मिसाउने गरेका छन भने तौलमा समेत ठग्ने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
उपभोक्ताहरुको गुनासो व्यापक रुपमा बढ्न थालेपछि आज देखी जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न शुरु गरेको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले वताउनु भयो ।

Comments :

0 comments to “दशैको आगमनसंगै कालोबजारी उपभोक्ताहरु ठगिन थाले”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger