Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

स्वागत छ २०६७ सालको विजया दशमी तिमीलाई (कविता)

 स्वागत२०६७ को विजया दशमी तिमीलाई
हरेक नेपाली जनताहरुमा खुशी र उमंग

बोकेर आऊ २०६७ सालको विजया दशमी तिमी
हत्या हिंसा र आतंकको स्थान होइन  शान्तिको

सन्देश बोकेर आऊ २०६७ सालको विजया दशमी तिमी
पूर्व मेची देखि पश्चिम महाकालीका सबै स्थानहरुमा
शान्तिको सन्देश छारिदिउ २०६७ सालको विजया दशमी तिमीले
हाम्रो देश नेपालका राष्ट्रपति,प्रधानमन्त्री र महान नेता

जीहरुलाई प्रधानमन्त्री र कुर्सीको महल होइन
नया संबिधान बनाउने ज्ञान सिप सिकाईदेउ २०६७

सालको विजया दशमी तिमीले
सगरमाथा जस्तो हिमाल जन्म दिने

हाम्रो देश नेपाललाई सधै सगरमाथा
झैँ हासीरहने सन्देश छरिदेउन २०६७ सालको

विजया दशमी तिमीले
हरियाली बन जंगलले सिग्रीएको नेपाललाई
कुनै देशले पनि हात हाल्न नसक्ने उपया

बताईदेउ २०६७ सालको विजया दशमी तिमीले
 मेरो पनि अग्रिम सुभकामना छ २०६७
सालको विजया दशमी तिमीलाई
योगेन्द्र योगी "हिमाल"धुपू -1 लेब्रांग
संखुवासभा
इमेल - yogendra.yogen@yahoo.com

Comments :

0 comments to “स्वागत छ २०६७ सालको विजया दशमी तिमीलाई (कविता)”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger