Browse » Home » » 'नाइ नभन्नु ल' र 'कुसुमे रूमाल' को दौड शुरू
'नाइ नभन्नु ल' र 'कुसुमे रूमाल' को दौड शुरू
हिमालयन फिल्म्सको व्यानरमा बिकाश आचार्यले निर्देशन गरेको चलचित्र 'नाइ नभन्नु ल' र गोपीकृष्ण मुभिजको व्यानरमा निरक पौडेलले निर्देशन गरेको चलचित्र 'कुसुमे रूमाल' बिहिबारबाट अष्ट्रेलियाको दुई भिन्न शहरमा प्रदर्शन भएको छ । चलचित्र 'नाइ नभन्नु ल' दक्षिण अष्ट्रेलियाको ओकाल्याण्ड स्थित २९७ डाइगोनल रोडमा रहेको सिनेमा घरमा र चलचित्र 'कुसुमे रूमाल' अष्ट्रेलियाको सिड्नी स्थित गर्ज स्ट्रिटमा रहेको सिनेमा हलमा दुई साताको लागी प्रदर्शन भईरहेको छ चलचित्र 'कुसुमे रूमाल' मा निरज बराल, रूबी भट्टराई, उषा रजक, रेजिना उप्रेती, तृप्ती नाडकर, निर शाहलगायतका कलाकारहरूको मुख्य भुमिका रहेको छ भने चलचित्र 'नाइ नभन्नु ल' मा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, सुमन सिंह, मिथिला शर्मा, ममता प्रधान, मुकेश आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “'नाइ नभन्नु ल' र 'कुसुमे रूमाल' को दौड शुरू”
Post a Comment