४ भदौ - काठमाण्डौं ।
दैलेखमा संचालित प्रवेशिका परीक्षामा एक जना परीक्षार्थीका लागि सात कर्मचारी खटिएका छन् । जिल्लाको किमुगाउँस्थित बसन्त उच्च माध्यमिक विद्यालय केन्द्रमा भैरब उच्च माविका एक जना विद्यार्थी पूरक परीक्षामा सामेल भएपछि परीक्षाको आवश्यक ब्यवस्थाका लागि सात जना कर्मचारी खटिएका हुन् ।जिल्लाभरि एक जना मात्र विद्यार्थीले पूरक परीक्षाको आवेदन गरेकाले उनलाई दैलेखमा नै केन्द्र तोकी परीक्षामा सामेल गराउनु परेको केन्द्राध्यक्ष दिल्लीबहादुर खत्रीले बताउनु भयो । परीक्षाका लागि पाँच सुरक्षाकर्मी र दुई प्रशासनिक कर्मचारी खटाइएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एक परीक्षार्थीका लागि सात कर्मचारी”
Post a Comment