Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

!!! ~~ अनुरोध ~~ !!!


``गरिवीले नेपालमा जँरा गाडेको सुन्दा मुटु दुख्छ

नेपालीका दु:खलाई समचारले दिनहुँ दिन फूक्छ,,

``कोरियाको लागि सरकारी कोटाँ भन्छ,खुलेकाछन्

लामलागेर युवाशक्ति त्यहाँ आजभोली भूलेकाछन् ,,
``जन्मेर खेलेको धर्तीलाई चट्क्कै लौ माया मारेर

नजाऔं अब युवाशक्ति देश पराइको हातमा छाडेर

बेरोजगारीको गहिरो दलदलमा हामीलाई सधैं पारेर

हाम्रो देश लाँने हुनकी बैरीले हामीलाई बिदेश सारेर,,

``आफ्नै देशमा कर्मगरेर पौंरखी बन्न सिकौं न अब

बिश्वाश गरौं हाम्रो देशले पनि काँचुली फेर्ने छ तब,,

``मागेर हक त्यो मिल्दैन भने मिलेर हामी खोसौंन

अमूल्य हाम्रो पसिना सधैं,सधैं पराईलाई नपोसौंन ,,

धन्यवाद सहीद तपाईको .......



बाबुराम थापा

पिपलधारा ०८ गुल्मी नेपाल

मोब.००९७७.९७४७०२७८९८

हाल.............. सूर्या रोशनी ली. (शाखा कार्यालय)

फरीदाबाद हरियाणा (भारत )

मो.0091.9716316049

Emailto:- baburamthapa_1977@yahoo.co.in & baburamthapa@gmail.com

Website:- http://hamrogulmionlilne.blogspot.com/

Comments :

0 comments to “!!! ~~ अनुरोध ~~ !!!”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger