दीपक दाहाल
भदौ ५ - पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारस शाह आज फरक फरक धार्मिक सभामा उपस्थित हुँदैछन्। प्रधान मन्त्री चयन अन्यौलपूर्ण रहेकै अवस्थामा पूर्व राजपरिवारको धार्मिक यात्रालाई महत्वपूर्णरुपमा लिइएको छ। शाही परिवारको धार्मिक यात्रामा जनसमुदायको ठूलो भीड लाग्दै आएको छ।
पूर्वराजा ज्ञानेन्द्र साँझ ५ बजे पशुपतिमा सवा करोड शिवलिंग निर्माणसहित जारी पूजामा संलग्न हुने निर्मल निवाससुत्रले बताएको छ। त्यस्तै पूर्व युवराज पारस भने खड्गी समाजले आयोजना गर्न लागेको धार्मिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । यो कार्यक्रम मानवसरोवर क्याटरिङमा हुँदैछ। nagariknews
Browse » Home » » पूर्व राजा र युवराज फरक फरक धार्मिक कार्यक्रममा जाँदै
पूर्व राजा र युवराज फरक फरक धार्मिक कार्यक्रममा जाँदै
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “पूर्व राजा र युवराज फरक फरक धार्मिक कार्यक्रममा जाँदै”
Post a Comment