Browse » Home » » देउवा प्रधानमन्त्री हुन पाउदैन्न :रामचन्द्र पौडेल
देउवा प्रधानमन्त्री हुन पाउदैन्न :रामचन्द्र पौडेल
हाम्रो संखुवासभा समाचारदाता
नेपाली काँग्रेसभित्र भावी नेतृत्वका विषयमा बरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका बरिष्ठ नेता रामचन्द्र पौडेलका बीच हानाथाप चलिरहेका बेला संसदीय दलका नेता पौडेलले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा स्वीकार्न नसकिने संकेत गर्नुभएको छ।
त्रि–चन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको उपकुलपति कप व्यडमिन्टन प्रतियोगिताको समापनपछि एभिन्यूज टेलिभिजनसँग कुरा गर्दै पौडेलले आफ्ना बरिष्ठ नेता देउवालाई प्रधानमन्त्री हुन्छु भन्ने भ्रममा नपर्न अनुरोध समेत गर्नुभयो। नेता पौडेलले नेपाली काँग्रेस संसदीय दलभित्र भएको छलफल र त्यस छलफलले विधानसम्मत गर्ने निर्णय अनुरुप काँग्रेसले प्रधानमन्त्रीको छनोट गर्ने बताउनुभयो। नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुबीच प्रयास भइरहेको जानकारी समेत दिनुभयो।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “देउवा प्रधानमन्त्री हुन पाउदैन्न :रामचन्द्र पौडेल”
Post a Comment