'पल' कथा होइन यो एउटा 'सोँच' मात्र हो । 'पल'मा के छ त? 'पल'मा 'सोँच', 'खोज' र 'म सक्छु' छ । कर्ण शाक्यद्वारा लिखित तीन कृतीहरु हुन् जसमा सकारात्मक सोँचको वैयक्तिक प्रस्तुतीकरण मात्र छ । 'पल'मा समस्या छैन त्यसकारण पलमा संघर्ष पनि छैन । 'पल'मा केवल 'नियती' मात्र छ । नकारात्मक सोँचको र त्यसैको आधारमा सकारात्मक सोँचको उपलब्धी यस्तो हुन्छ भनेर शिक्षाप्रद अभिव्यक्ति मात्र छ । एउटा परिवार जहाँ एउटा पात्रबाहेक अन्य तीन मुख्य पात्रहरुमा रहेको नकारामक सोंचको कारण सृजना हुने पल पनि सकाराम्तक सोंच द्वारा निर्देशित हुने हो भने उपलब्धिमुलक पक्ष हुनेछ भनेर जीवनका दुई भिन्न पाटाहरु प्रस्तुत गरिएको छ । 'पल'मा 'पल' एक वाक्यमा सुन्दा सुन्दर लाग्दछ तर यसको समग्रता र विकास जुन रुपमा भएको छ त्यस पक्षले त्यस पक्षले भने निराशा दिएको छ । जहाँ सम्म यस 'पल' लेखकका पछाडि यसका लेखकको सोंच र उद्देश्य छ त्यस पक्षमा सकारात्मक हुन सकिन्छ तर सकारात्मक सोंच बोकेको 'पल'सँग चलचित्रको रुपमा भने सकारात्मक भैरहन सकिदैन ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “ ”
Post a Comment