तेस्रो हायत रिजेन्सी रनिङ शिल्ड पुरुष भलिवलको शनिबार राजधानीमा उद्घाटन गर्दै भट्टराइले आफ्नो पार्टी कसैका सामू आत्मसमर्पण गर्न नभएर शान्ति, संविधान र परिर्वतनको लागि शान्ति प्रक्रियामा आएको वताउनुभयो ।
भट्टराईले भन्नुभयो, ‘यथास्थितिवादी तथा प्रतिक्रियावादीहरुले शान्तिप्क्रिया भंग गर्न चाहेकोले वर्तमान गतिरोध सृजना भएको छ ।’ माओवादी आन्दोलन रोकिएको नभएर स्वरुप मात्र फेरिएको चर्चा गर्दै भट्टराइले आवश्यक परे ठुलो संघर्ष गर्न पनि पछि नपर्ने वताउनुभयो ।
उहाले संविधान सभाबाट संविधान बन्न नदिए सडकबाटै संविधान घोषणा गर्ने चेतावनी पनि दिनुभयो । अहिलेको गतिरोध अन्त्यको लागि दलीय सहमति आवश्यक रहेको पनि उहाँले प्रस्ट पार्नुभयो ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “प्रतिक्रियावादीहरु शान्तिप्रक्रिया भंग गर्ने षडयन्त्रमाः भट्टराई”
Post a Comment