Browse » Home » » सहमतिको प्रयास जारीः दाहाल
सहमतिको प्रयास जारीः दाहाल
हाम्रो संखुवासभा समाचारदाता
अषाढ ६ - माओवादी अध्यक्ष पुष्पकमल दाहाले प्रमुख तीन दलसँग राजनीतिक गतिरोध अन्त्यका लागि सहमति भइरहेको बताएका छन् । त्यसको लागि विभिन्न चरणमा कांग्रेस-एमालेसँग अनौपचारिक छलफल भइरहेको समेत उनले खुलासा गरे ।
अध्यक्ष दाहाले जेठ १४ गतेको तीन बुँदे सहमति कार्यान्वयनमा इमान्दार हुन एमाले-कांग्रेसका नेताहरुसँग आग्रह गरे । आइतबार राजधानीमा डिपन पत्रिकाको विमोचनपछि अध्यक्ष दाहालले राजनीतिक सहमतिको लागि पोलिटव्युरो बैठकमा छलफल भइरहेको र त्यसबाट निकास निस्कने बताए । माओवादी सहमति पालनलाई हदसम्मै लचिलो हुन तयार रहेको समेत उनले उल्लेख गरे ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सहमतिको प्रयास जारीः दाहाल”
Post a Comment